२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन तयारीमा तीव्रता : समानुपातिक मतपत्र छपाइ पूरा, प्रत्यक्षतर्फ ३० लाख छापियो

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्र रूपमा अघि बढाएको जनाएको छ। आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने करिब ३० लाख मतपत्र हालसम्म छापिसकिएको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार शनिबार रातिसम्मको अवस्थासम्म २५ जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। हाल दैनिक रूपमा १२ लाखदेखि १५ लाखसम्म मतपत्र छापिने क्रममा रहेको उनले जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार नै सम्पूर्ण तयारी अगाडि बढिरहेको आयोगको भनाइ छ। यसैबीच समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ प्रक्रिया पूर्ण रूपमा सम्पन्न भइसकेको आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छापिएका छन्। बाँकी जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्य पनि निर्धारित समय सीमाभित्र सम्पन्न गर्ने तयारी गरिएको आयोगले जनाएको छ।