२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय युवा संघमा नेतृत्व परिवर्तन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेसँग आबद्ध राष्ट्रिय युवा संघमा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढ्ने देखिएको छ। संघका वर्तमान अध्यक्ष क्षितिज थेबेले पदबाट अलग हुने तयारी गरेका छन्।

पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहिसकेका थेबेले संगठनको नेतृत्व निरन्तरता नदिने निर्णयतर्फ अग्रसर भएका हुन्। राष्ट्रिय सभा गृहमा आह्वान गरिएको केन्द्रीय युवा परिषद् बैठकमार्फत नेतृत्व परिवर्तनसम्बन्धी प्रक्रिया टुंग्याउने तयारी गरिएको जनाइएको छ।

थेबे गत जेठ महिनामा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका थिए। संगठनात्मक निरन्तरता कायम राख्ने क्रममा उनको बहिर्गमनपछि हालका उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। सोही बैठकबाट गुरुङलाई नयाँ अध्यक्षका रूपमा चयन गर्ने कार्यसूची रहेको संघ स्रोतले जनाएको छ।