२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिस्ट एकता र सहकार्यको बहसमा ‘विप्लव’ले ‘प्रचण्ड’लाई फर्काए जवाफ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो आह्वानप्रति सार्वजनिक धारणा व्यक्त गरेका छन्।

यसअघि दाहालले माओवादी पृष्ठभूमिका नेता-कार्यकर्तालाई पार्टीमा समेट्ने क्रममा चन्दलाई समेत कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुन आग्रह गरेका थिए।

उक्त आग्रहप्रति प्रतिक्रिया जनाउँदै चन्दले निर्वाचनजस्ता व्यावहारिक मोर्चामा समेत सहकार्यका लागि तत्परता नदेखाउने अवस्थामै एकताको चर्चा गर्नु अर्थहीन हुने टिप्पणी गरेका छन्।

उनले यस्तो अभ्यास कम्युनिस्ट आन्दोलनमा प्रभावहीन र पुरानै ढाँचाको भएको उल्लेख गर्दै यसले भ्रम मात्र सिर्जना गर्ने दाबी गरेका छन्।

चन्दले विभिन्न संघर्ष र मोर्चाका अनुभवसहित समाजवादी लक्ष्यतर्फ अग्रसर माओवादी धार नै एकता, परिवर्तन र सम्भावनाको केन्द्र भएको दाबीसमेत गरेका छन्। उनले आगामी समयले यस विषयमा स्पष्ट निष्कर्ष दिने बताए।

साथै, उनले आफ्नो पार्टी समान उद्देश्य, सिद्धान्त, कार्यक्रम र कार्यदिशा मिल्ने कम्युनिस्ट शक्तिहरूबीच मोर्चा, सहकार्य र आवश्यक एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।