२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता पालना गर्न सप्तरी प्रशासनको २२ बुँदे निर्देशन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयनमा जोड दिएको छ।

प्रशासनले २२ बुँदे निर्देशन सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने लक्ष्यसहित सबै सरोकारवाला पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको हो। 

उक्त निर्देशन जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत नरेशकुमार यादवद्वारा जारी गरिएको प्रेस नोटमार्फत सार्वजनिक गरिएको हो।

निर्देशनमा जिल्लामा सक्रिय राजनीतिक दल, उम्मेदवार, दलसम्बद्ध भातृ संगठन, नागरिक समाज, सञ्चार माध्यम, पत्रकार तथा आम नागरिकलाई लक्षित गरिएको छ। प्रशासनले निर्वाचन अवधिभर आचारसंहिता उल्लंघन गर्ने कार्यलाई गम्भीरताका साथ लिइने स्पष्ट गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।