२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका दुई सहसचिवद्वारा विद्यावारिधि 

अ+ अ-

काठमाडौँ। नेपाल सरकारका दुई सहसचिवले विद्यावारिधि (पीएचडी) अध्ययन सम्पन्न गरेका छन्। सहसचिव सुमन दाहाल र रमेश के.सी. ले विद्यावारिधि उपाधि हासिल गरेका हुन्।

सहसचिव दाहालले “व्यापार सहजीकरणमा नेपालको अवस्था र गर्नुपर्ने सुधार” विषयमा गरेको विद्यावारिधि अनुसन्धान तथा भाइभा परीक्षा मलेसियास्थित लिंकन विश्वविद्यालय कले बाट स्वीकृत भएको जानकारी दिएका छन्। लामो समयदेखि गरिएको अध्ययन तथा अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन् । 

त्यसैगरी, सहसचिव रमेश के.सी.ले “राजनीतिक अस्थिरता र नेपालको आर्थिक विकासमा यसको प्रभाव” विषयमा विद्यावारिधि अन्तर्गतको भाइभा परीक्षा सफलतापूर्वक सम्पन्न गरेका छन्। उनको अनुसन्धान राजनीतिक अस्थिरता र आर्थिक विकासबीचको अन्तरसम्बन्धको अध्ययनमा केन्द्रित रहेको जनाइएको छ।

प्रशासनिक सेवामा कार्यरत उच्च पदस्थ कर्मचारीहरूले विद्यावारिधि हासिल गर्नुले नीति निर्माण, अनुसन्धान-आधारित निर्णय प्रक्रिया तथा सार्वजनिक प्रशासनको क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।