काठमाडौँ । लोक सेवा आयोगले असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर १२०२०।०८१-८२ (मधेशी), नेपाल इञ्जिनियरिङ सेवा, केमिष्ट्री समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








