काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले आइतबार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सेवाका खुला तथा समावेशी तर्फका विभिन्न (वि.नं.,समूह/उपसमूह र पद), तह ७ का लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







