काठमाडौँ । नेपाल प्रहरीका पाँच इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितीको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंङ उप समूह आवास तथा भौतिक इन्जिनियरिङतर्फ, केनाईन उपसमूहतर्फ र संगित उपसमूहतर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी पदमा बढुवा सिफारिस गरेको हो ।










