काठमाडौँ । १७ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव वा सो सरह)का कर्मचारीहरूको सरुवा भएको छ ।
न्याय सेवा आयोगले सोमबार कानुन र सरकारी वकिल समूहका जिल्ला न्यायाधिवक्ता तथा उपन्यायाधिवक्ताहरुको सरुवा गरेको हो ।