काठमाडौँ । लोक सेवा आयोगले नेपाल बैंक लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालय आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल बैंक लिमिटेडको विभिन्न (विज्ञापन नम्बर, तह, पद) का आ. प्र., खुला र महिला तर्फका लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :







