२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 महेश बस्नेतको जिकिर : ‘६ गते एमालेको प्रदर्शनपछि सुशीला आमैले राजीनामा दिनुपर्छ’ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दाबी गरेका छन् । 

उपत्यकास्तरको ठुलो सभा भृकुटी मण्डपमा गर्ने उनले बताए ।

आज सिमरा जान नपाएपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अध्यक्ष केपी ओलीको उपस्थितिमा यूथ भोलेन्टियर फोर्स गठन हुने जानकारी दिए ।

उनले भने, ‘माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ । कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर यूथ भोलेन्टियर घोषणा हुन्छ । ६ गतेको सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ ।’

अवैधानिक सरकार जरैदेखि हल्लिसकेको बस्नेतले दाबी गरे ।

उनले थपे, ‘यो अवैधानिक संविधानले नचिन्ने सरकार हो । जेन-जीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् । तर, हामी रोकिँदैनौ । सुशीला आमै र गृहमन्त्रीजीलाई भन्न चाहन्छु, एमाले र युवासंघ भनेको दुबोजस्तो हो । हामी २० वटा पालुवा हाल्ने वाला छौँ । हामी काठमाडौँमा अहिलेसम्म नभएको सभा गर्दै छौँ ।’