काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं १०१०७-१०१११/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा:









