काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ७८/०८१-८२ (आ.प्र.) प्रशासन सेवा, समान्य प्रशासन समूह, तह ६ प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।








