२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दनको साथ छोडेर नेकपामै समाहित भइन् अञ्चना विशंखे 

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अञ्जना विशंखले जनार्दन शर्माको साथ छोडेकी छन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा विशंखे एकता प्रक्रियाबाट बाहिरिएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको पत्रकार सम्मेलनमा देखिएकी थिइन् ।

तर, विशंखले आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा पुगेर नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गर्ने कागजातमा हस्ताक्षर गरेकी पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय स्रोतले जनाएको छ ।

एकतामा असहमति जनाएका जनार्दन शर्मालाई साथ दिने तेस्रो बरियताको नेतामा विशंखे थिइन् । शर्माले पार्टीको पदाधिकारीबाट सचिव राम कार्कीले साथ दिएका छन् ।