जनार्दनको साथ छोडेर नेकपामै समाहित भइन् अञ्चना विशंखे
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अञ्जना विशंखले जनार्दन शर्माको साथ छोडेकी छन् । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा...