२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इकोनोमी क्लास यात्रुलाई बिजनेसमा अपग्रेड गर्ने कर्मचारीलाई कारवाही हुने

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् ।

नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब डिस्क्रिप्सन’ मा बिजनेस क्लासमा अपग्रेड गर्ने सम्बन्धी अधिकार दिइने गरिएको छ ।

तर, अबका दिनमा त्यस्तो अधिकार प्रयोग गर्न र गर्न नदिन निमित्त महाप्रबन्धकले निर्देशन दिएका हुन् ।

नेवानिका जहाजमा इकोनोमी क्लासका टिकट काटेका यात्रुलाई चिनजान र पहुँचका आधारमा बिजनेस क्लासमा अपग्रेड गरिदिने विकृति लामो समयदेखि रहँदै आएको छ ।

‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा विभागको निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नूरनगराउनू हुन निर्देश गरिन्छ,’ निमित्त महाप्रबन्धक कालाखेतीले जारी गरेको परिपत्रमा छ ।

त्यस्तै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइए आर्थिक सहित विभागीय कारबाही हुने पनि निर्देशनमा उल्लेख छ ।