२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटकबाट अफवाह फैलाउने २ जना युवक पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा २ जना युवकलाई नियन्त्रणमा लिएको छ।

असोज ३० गते बागमती प्रदेश ०२(०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल लगाई लापरबाहीपूर्वक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका-२ बस्ने २४ वर्षीय सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएको उक्त मोटरसाइकलको ह्यान्डिल परिवर्तन गर्ने क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरभित्र मोटरसाइकलचालक श्रेष्ठले भारतको सीतामढी घर भई हाल काठमाडौँको सिनामंगल बस्ने १९ वर्षीय अफताब अन्सारीसमेतलाई प्रयोग गरी सामाजिक सञ्जालमा नकारात्मक असर पर्ने किसिमका श्रव्यदृश्य गतिविधि टिकटक आइडी मार्फत पोस्ट गरेका थिए।

सोही कारणले दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कात्तिक ३ गते दिउँसो साढे ३ बजे श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका-२, तीर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट एक थान सामसुङ ग्यालेक्सी ए१४ ५जी मोबाइल र एक थान गोप्रो हिरो ०९ ब्ल्याक  क्यामेरा बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।