२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरुवा बन्दुकसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ का ४० वर्षीय सचिन राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीको टोलीले राईलाई गए राति बेलुका साढे ८ बजे मध्यपहाडि लोकमार्गस्थित हर्कटे सामुदायिक वनको आम्लाला टोलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट बारुद लोड गरेको भरुवा बन्दुक १ थान, दापसहितको खुकुरी १ थान, प्लास्टिकको झोलाभित्र धातुको छर्रा ९ वटा, धातुको सानो छर्रा ३८ थान, बारुदजस्तो कालो धुलो १६० ग्राम, सलाई २ बट्टा र निलो प्लास्टिकको टुक्रामा पोको बाँधेको केप ४ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

जंगलमा रहेको भेडा गोठका भेडाहरू जंगली जनावरले मार्न थालेपछि आफूले भेडा र आफ्नो सुरक्षाका लागि भरुवा बन्दुक बोकेर हिँडेको प्रारम्भिक अनुसन्धान तथा सोधपुछको क्रममा राईले प्रहरीलाई बताएको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ ।