२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित एक जना  पक्राउ

अ+ अ-

काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको रु. आठ लाख २५ नगदसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिलाई नगद, विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड र कपाली तमसुकसहित एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिराहा नगरपालिका-२०, लगडिगदियानीस्थित प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले गएराति भारतबाट नेपालतर्फ आउँदै गरेका कल्याणपुर नगरपालिका-१, बनिनियाँ निवासी करिब ३० वर्षीय राशिन्द्र मण्डललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले मण्डलको साथबाट रु. आठ लाख २५ हजार, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच थान एटिएम कार्ड र चेकबुक बरामद गरिएको जानकारी दिए। 

उनका अनुसार, मण्डल म प्र ०२–०१–००३ प २१०२ नं को मोटरसाइकलमा आइतबार राति करिब ९:०० बजे नेपाल प्रवेश गरेका थिए । शंका लागेर जाँच गर्दा स्रोत नखुलेको रकम र अन्य कागजात फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।