२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभाको छैटौँ अधिवेशन भदौ १२ देखि हुने

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि हुने भएको छ । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट भदौ ५ गते बसेको प्रदेश सरकारको बैठकको निर्णयअनुसार प्रदेश सभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन् ।

मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०५/०४ गतेको बैठकबाट प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

“प्रदेश प्रमुखबाट विसं २०८२/०५/१२ गते बिहीबार दिनको १ बजेदेखि मधेस प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरेको ब्यहोरा जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।