काठमाडौँ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.३१ अंकले बढेर २७६७.५१ विन्दुमा विन्दुमा पुगेर बन्द भएको हो।
प्रि ओपन सेसनमा ४९ वटा स्टक्सको ३१ हजार ५६९ कित्ता सेयर १० लाख ८० हजार ६१ रुपैयाँमा खरिदबिक्री भएको छ । जसमध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटा घटेको छ ।







