काठमाडौँ । १५ जना उपसचिव र ४६ जना शाखा अधिकृतसहित ६१ जना अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार दुई वर्ष पूरा गरेका अधिकारीहरूलाई मात्र सरुवा गरिएको उल्लेख गरिएको छ ।
हेर्नुहोस् नामावली :







