काठमाडौँ । विभिन्न सेवाका ३२ उपसचिवहरूको सरुवा गरिएको छ । मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले एकै पटक ३२ कर्मचारीको सरुवा गरेको हो।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिव स्तरका नवौँ र दसौँ तहका कर्मचारीहरूको सरुवा गरिएको छ।
हेर्नुहोस् सूची :











