काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमवार एक सूचना जारी गर्दै अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५३-१७३५४/०८१-८२ (खुला र दलित), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :



यस्तै, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५५-१७३५६/०८१-८२ (खुला) नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौँ तह, पोषण अधिकृत/इन्टोमोलोजिष्ट पदमा पनि उम्मेदवार सिफारिस गरेको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५२/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जनाएको छ ।
हेर्नुहोस् सूची:

यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१०/०८०-८१ (आ.ज.), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची:








