काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको वि.नं. ९-१२ र १४-१६/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), प्रशासन सेवा, विभिन्न समूह तथा उपसमूह, तह ७, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा







