काठमाडौँ । लोक सेवा आयोगले रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार साँझ एक सूचना जारी गरी रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७-१७३४१/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना







