२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलिरहेको शवबाट अंग खरिद गर्ने दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्ने सर्लाही जिल्लाको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव हुन् ।

काठमाडौँ प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दले उनीहरू पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरूले बनेपा ९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औँलाको टुक्रा र खरानी खरिद गरेका थिए ।

मलामीले घाटे ब्राह्मणले खुट्टाको मासु नै बेचेको भन्दै प्रहरीलाई उजुरी गरेपछि काभ्रेकै मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली पक्राउ परेका थिए ।

उनीहरूले जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी ४ सय रुपैयाँको लोभमा दिएको स्वीकार गरेका थिए । तर, ४ सय दिएर अंग माग गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको उनीहरूले प्रहरीलाई बताएका थिए ।

तर, कुन भगवानको पूजा गर्न मृत शरीरको अंग र खरानी चाहिन्छ ? यसबारे अनभिज्ञता प्रकट गरेका थिए ।