२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेखा थापाद्वारा राप्रपामा विशेष महाधिवेशनको माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं अभिनेत्री रेखा थापाले विशेष महाधिवेशनको माग गरेकी छन् ।

पार्टीभित्र विवाद बढ्दै गएपछि थापाले सामाजिक सञ्जाल मार्फत विशेष महाधिवेशनको माग गरेकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’ नेत्री थापाले लेखेकी छन् । थापा गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।

राप्रपाभित्र हाल दुई पक्षको आन्तरिक विवाद बढ्दै गएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरूलाई पदमुक्त गरेपछि महामन्त्री डा. धवलशमसेर राणा पक्ष क्रुद्ध बनेको छ । तर, अध्यक्ष लिङ्देन पक्षले पदमुक्त गरिएको निर्णय फिर्ता नहुने अडान लिएको छ ।

पछिल्लो विवाद राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँको अधिवेशनमा देखिएको छ ।

अध्यक्ष लिङ्देन सहभागी अधिवेशनमा दुई पक्षको विवाद हुँदा हात हालाहाल भएको थियो ।

लिङ्देनले अधिवेशन स्थगित गर्ने निर्देशन दिएका थिए । अर्को पक्षले एकतर्फी नयाँ समिति गठन गरेको छ ।