२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले रुपन्देही ३ का लागि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने, ९ जनाबीच प्रतिस्पर्धा हुँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ का लागि उम्मेदवार छान्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ । आवेदन दिएका ९ जना नै प्राइमरी इलेक्सनमा प्रतिस्पर्धा गर्ने छन् ।

रुपन्देही ३ भित्र मतदाता परिचयपत्र भएर पार्टीको विभिन्न समितिमा रहेकाहरू तथा केन्द्रीय सदस्यहरूले भोट हाल्न सक्ने रास्वपा लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी दिए । आचार्यका अनुसार १५ गते उम्मेदवार घोषणा गरिएको छ ।

प्राइमरी इलेक्सनमा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थबेन्द्र उपाध्याय, ज्ञानु पौडेल, रचना क्षेत्री, सुलभ खरेल, पुनम कुमारी अग्रवाल र जितबहादुर गुप्ताले प्रतिस्पर्धा गर्ने छन् ।

आकांक्षी ९ जनाबीच रास्वपाले आपसी छलफल गराएको थियो । उक्त छलफलबाट सर्वसम्मत उम्मेदवार खोज्ने प्रयास सफल भएन । यद्यपि, उम्मेदवारका आकांक्षीहरुले यदि आफूले टिकट नपाए पनि बागी नउठ्ने र आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

साउन २७ देखि भदौ ११ गतेसम्म आकांक्षीहरुको विभिन्न मापदण्डमा परीक्षण गरिने आचार्यले बताएका छन् ।