काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ८८-९१/०८१-८२ (आ.प्र. तथा खुला), तह ६ का विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।











