२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिमालिकामा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

अ+ अ-

काठमाडौँ । बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव तीन दिनपछि उद्धार भएको छ ।

काठमाडौँको गोकणेश्वर नगरपालिका-५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका-४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो ।

गत २२ र २३ गते लडेर मृत्यु भएका उनीहरूको शव आइतबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।

नाटेश्वरी मन्दिर क्षेत्र दुधदिल्ली गैरा भन्ने स्थानबाट दुवै जनाको शवलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।

अप्ठ्यारो बाटो र प्रतिकूल मौसमका कारण दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णु पानी भिरमा अड्किएका थिए । दुवै जनाको शव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली तथा स्थानीयहरूको सहयोगमा शनिबार भिरबाट निकालिएको थियो ।