२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा 

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका व्यक्तिहरूले फरक तरिकाले मनाएका छन् ।

तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे अर्थात् गौरव दिवस’का रूपमा मनाएका हुन् ।

यसपटक भने यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका व्यक्तिहरूले दुई फरक(फरक ठाउँबाट र्‍याली निकालेका छन् ।

मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्‍याली निकालेका छन् ।

काठमाडौँ उपत्यकामा भने नील हिरा समाजले २२ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रूपमा मनाउँदै आएका छन् ।

तर, मायाको पहिचान नामक संस्थापले भने पहिलो पटक र्‍याली निकालेका हुन् । उनीहरूले र्‍यालीमा विभिन्न नारासमेत राखी आफ्ना हक र अधिकारहरू स्थापनाका लागि माग समेटेका छन् ।