२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 एनपीएलको मिनी अक्सन सकियो 

अ+ अ-

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सन सकिएको छ। 

६ टिमले २० लिस्टबाट टिम पूरा गरेपछि एनपीएल सिजन २ को मिनी अक्सन सकिएको हो। नियमित अक्सनबाट काठमाडौं गोर्खाज र कर्णाली याक्सले खेलाडी छानेका थिए। 

विकास आग्रीलाई जनकपुर बोल्ट्सले २ लाखमा लिएको छ। क्याटगोरी ‘सी’ का खेलाडी सन्दीप कुमार खत्री क्षेत्रीलाई पोखरा एभेन्जर्सले २ लाखमा लिएको हो। सुदूर पश्चिम रोयल्सले २ लाखमा दीपक बोहोरा, मिलन बोहोरालाई ५ लाखमा लिएको छ। 

लुम्बिनी लायन्सले दुर्गेश गुप्ता र आदिल खानलाई न्यूनतम मूल्यमा लिएको छ। चितवन राइनोजले विपिन रावल, विपिन आचार्य, रञ्जित कुमारलाई न्यूनतम मूल्यमा लिएको हो। 

शर्वनकेसी र शंकर रानालाई न्यूनतम मूल्यमा विराटनगर किंग्सले अनुबन्ध गरेको छ।  २० लिस्ट सकिँदा समेत क्याटगोरी ‘ए’ मा रहेका शरद भेषवाकर र सुनम गौतम अनसोल्ड रहे।