२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ दिनमा भेटियो गोहीको आक्रमणपछि बेपत्ता भएका युवकको शव 

अ+ अ-

काठमाडौँ । पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी बेपत्ता भएका मधुवन नगरपालिका-१ का १९ वर्षीय रूप मिलन थारुको शव भेटिएको छ। 

बर्दियाको ठाकुरबाबा नगरपालिका-९ मध्यवर्ती क्षेत्रस्थित कर्णाली नदीको सहायक भँगालोमा  पौडी खेल्नेक्रममा बेपत्ता भएका उनको शव घटनास्थलदेखि करिब साढे २ किलोमिटर पर घोप्टो परेको अवस्थामा फेला परेको हो।

गोठालाहरूले शव भेटेपछि स्थानीयमार्फत प्रहरीलाई खबर गरेको खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले जानकारी दिए। साउन २० गते पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा थारु बेपत्ता थिए। बाबुले मृतकको पहिचान गरेका छन्। मृतकको शव क्षत विक्षत अवस्थामा रहेको अध्यक्ष गुरुङको भनाई छ।

मृतक थारु त्रिभुवन मावि मधुवनबाट भर्खर मात्र १२ कक्षा पास गरेका थिए। शव भेटिएको स्थानमा प्रहरीले बेपत्ता भएदेखि नै थारुको खोजीका लागि सुरक्षाकर्मी, बर्दिया राष्ट्रिय निकुञ्ज एवम् स्थानीयले बोट एवम् हात्तीमार्फत खोजतलास गर्दै आएका थिए। शव पोस्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया पुर्‍याइएको प्रहरीले जनाएको छ।