२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हालसम्म ११ खेलाडी भए एनपीएलमा अनुबन्ध

अ+ अ-

काठमाडौँ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन जारी छ । पौने ४ बजेबाट सुरु भएको अक्सन अहिले १५ मिनेटका लागि ब्रेक गरिएको छ ।

हालसम्म ११ खेलाडी खरिद भएका छन् । विराटनगर किंग्स, चितवन राईनोज र सूदरपश्चिम रोयल्सले दुई-दुई खेलाडी किन्दा अन्य ५ टोलीले एक-एक खेलाडी खरिद गरेका छन् ।

हालसम्म को को बिक्री भए ?
विराटनगर किङ्स: सूर्य तामाङ (१० लाख) र साहिल पटेल (५ लाख)
जनकपुर बोल्ट्स : सचिन भट्ट (२ लाख)
चितवन राइनोज : देव खनाल (१५ लाख) र अर्जुन साउद (१५ लाख)
काठमाण्डौं गोर्खाज : उत्तम थापा मगर (३ लाख)
पोखरा एभेन्जर्स : अभिषेक तिवारी (२ लाख)
लुम्बिनी लायन्स : दिलिप नाथ (१० लाख)
कर्णाली याक्स :पवन सर्राफ (१५ लाख)
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी (१० लाख) र टेकबहादुर रावत (२ लाख)