२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालसँग अन्तरसंघर्ष चलिरहेको बेलामा झलनाथ र वामदेवबीच ४ घण्टा वार्ता

अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा पुगेका गौतमले चार घण्टा लामो छलफल भएको नेता गौतमले बताए।

झलनाथसँगको भेटपछि उनले भने, ‘चार वर्षपछि हाम्रो भेट भएको यसरी हो। हामीबीच अन्तरंग कुराकानी भए। हामी जीवन मरणका साथी हौँ। चार घण्टा बसियो। मित्रतापूर्ण ढंगले कुराकानी भए।’

उनले पार्टीभित्रको अब एकताबद्ध बनाएर लानेबारे पनि छलफल भएको बताए। ‘पार्टीभित्र देखिएको समस्या समाधान गरेर जानुपर्छ, पार्टीलाई आगामी कार्यक्रमबारे पनि छलफल भए’ उनले भने।

खनाल सचिवालयले भने दुई नेताबीच समसामयिक राजनीति विषयमा छलफल भएको भनेको छ। नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन्।

अध्यक्ष माधव नेपालसँग नेता खनालको वाकयुद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्। नेता खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल रुष्ट छन्।