२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष तीन दिन मनाइँदै कर्णाली प्रदेश स्थापना दिवस 

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म मनाउने भएको छ। 

मन्त्रिपरिषद्को शनिवारको बैठकले भदौ ३, ४ र ५ गते विशेष कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

२०७२ सालको संविधानसभाबाट संघीयताको खाका सार्वजनिक भएपछि कर्णाली प्रदेशको स्थापना भएको हो।

२३ भदौ २०७२ मा संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमांकन प्रस्ताव सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन चर्किँदै जाँदा चार जनाको ज्यान गएको थियो।

आन्दोलनकै परिणामस्वरूप ४ भदौमा साबिक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुम पश्चिमलाई समेटेर कर्णाली प्रदेश गठन गरिएको थियो।