प्रधानमन्त्री कार्कीले भनिन् : ‘निर्वाचनको विकल्प छैन’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचन मात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मात्रै मुलुकलाई...