२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्नि सापकोटाको टिप्पणी ‘धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय जनगतमा साख गिराएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै यो सरकार असफल भइसकेको जिकिर गरे।

उनले भने, ‘अहिले हाम्रो ध्यान सरकारतिर छैन। तर सरकार प्राविधिक रूपमा छ भन्ने छ। राजनीतिक र नैतिक वैधता गुमाइसकेको छ। जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको छ। यो सरकार राष्ट्रको कलंकको रूपमा स्थापित भएको छ। अन्तर्राष्ट्रिय जनगतमा यसको साख गिरिसकेको छ।’

उनले प्रधानमन्त्री ओलीको तय भएको भारत भ्रमण पनि धेरै अनुनयविनय गरेर मात्रै भएको जिकिर गरे।

उनले थपे, ‘एउटा छिमेकीले धेरै अनुनय विनय गरेर भर्खरै निम्ता गरेको छ। दुई छिमेकीसँग पनि राम्रो सम्बन्ध छैन, अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा त यो सरकार गुमनाम छ। धेरै अनुनय विनय गरेर केके प्रतिबद्धता गरेर भएको होला जस्तो लाग्छ।’ उनले जनताको असन्तुष्टि विस्फोट हुनसक्ने भन्दै त्यतातिर ध्यान केन्द्रित हुनुपर्ने बताए।