२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको ऐतिहासिक भन्सार दर : नेपाललाई न्यूनतम शुल्क मात्रै, कुन देशलाई कति ?

अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले गर्वका साथ यो घोषणा गरेका हुन् । ट्रम्पले यस कदमलाई ‘अमेरिकाको सुरक्षा र उद्योगको रक्षा’ का लागि अनिवार्य भनेका छन् । तर आलोचकहरूले यसलाई विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन्।

ट्रम्पका समर्थकहरूले यस कदमलाई ‘अमेरिकन रोजगारीको सुरक्षाका लागि साहसी कदम’ भनेका छन्। तर अमेरिकी उद्योग र खुद्रा विक्रेताहरूले भने उपभोक्ताले महँगो सामान किन्नुपर्ने र रोजगारीसमेत गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पको नयाँ ट्यारिफ नीति अमेरिकी इतिहासकै सबैभन्दा कडा संरक्षणवादी नीतिहरूमध्ये एक मानिएको छ। यसको असर केवल अमेरिका वा चीनमा सीमित रहने छैन- सारा विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने सीएनएनले जनाएको छ ।

सीएनएनले जारी गरेको नयाँ ट्यारिफ लाग्ने सूचीका देशमा दक्षिण एशियाबाट नेपाल,माल्दिभ्स र भुटानबाहेक सबै परेका छन् । यीमध्ये सबैभन्दा बढी भारतलाई लगाइएको छ । भारतलाई २५ प्रतिशत ट्यारिफ लगाइएको र रुससँग तेल किनिरहेको यो बढेर ५० प्रतिशत पुग्ने चेतावनी ट्रम्पले जनाएका छन् ।

नेपाललगायतका देशले भने न्यूनतम १० प्रतिशत मात्र भन्सार महसुल तिरे पुग्नेछ ।