२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनतम पारिश्रमिक वृद्धि गर्दै श्रमिक जीवनस्तर सुधारतर्फ कोरियाको पहल

अ+ अ-

एएफपी । दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० बोन (करिब ७.४३ अमेरिकी डलर) तोकिएको छ, जुन हालको १० हजार ३० बोन (७.२२ डलर) भन्दा उच्च हो ।

यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदर तुलनामा तीव्र रहेको छ । सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत यो दर वृद्धि गरिएको हो ।

चालिस घण्टे साप्ताहिक कार्य घण्टाका आधारमा यो न्यूनतम पारिश्रमिक मासिक रूपमा अन्दाजी एक हजार ५५२ अमेरिकी डलर हुनेछ ।