२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयका प्रधानाध्यापक मृत फेला

अ+ अ-

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका-१२ सातबिसे घर भई बेलकोटगढी १० पोखरीथोकमा रहेको वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय एकराम सिलवाल मृत भेटिएका हुन्।

आफ्नै घर नजिकै रहेको ढुंगा माटोले बनेको जस्ताले छाएको २ तले गोठमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरेर देवीघाटसित त्रिशूली नदी किनारामा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ ।  

शिक्षण पेसामा झण्डै तीन दशक बिताएका सिलवालका पत्नी, दुई छोरा र एक छोरी रहेका छन्।