२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा भीषण बाढीका मृतकप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर ज्यान गुमाएका मृतकहरूका प्रति दुःख व्यक्त गरेकी छन्।

‘भारतको उत्तराखण्डमा भएको अविरल वर्षापछि आएको बाढी र पहिरोको घटनाले म दुखी भएको छु। पीडित र उनीहरूका परिवारजनप्रति मेरो समवेदना छ। उद्धार टोलीहरूलाई राहत कार्य सञ्चालन गर्न शक्ति र सफलता मिलोस् भन्ने कामना गर्दछु, ’मन्त्री देउवाले फेसबुकमा लेखेकी छन्।

मंगलबार (आज) भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आउँदा कम्तीमा ४ जनाको मृत्यु भएको  छ भने ५० भन्दा बढी बेपत्ता छन्।

बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटेल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन्।