काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्दै गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिएको छ।
सात सदस्यीय उक्त समितिका सभापति जीवन परियारले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन्।
समितिको गठन गत असार २३ गते भएको थियो।
पूर्णपाठ :







