‘कुलिङ अफ पिरियड’ त्रुटिमा मुख्यसचिवसहित सचिवहरूको प्रत्यक्ष संलग्नता देखिएन : संसदीय विशेष समिति
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको त्रुटिमा नेपाल सरकारका मुख्यसचिव तथा सचिवहरूको प्रत्यक्ष संलग्नता नरहेको निष्कर्ष संसदीय विशेष छानबिन समितिले निकालेको...