२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व राष्ट्रपति भण्डारीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई दिइन् बधाई

अ+ अ-

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। 

उनले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा लेखेकी छन् “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रति फलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।” परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसक्नुभएका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै पूर्व राष्ट्रपति भण्डारीले असफलता अन्त्य होइन, नयाँ सुरुआतको अवसर हो । अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताएकी छन् ।

उनले लेखेकी छन्, “शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवनलाई उज्यालो बनाउँदै लैजानु हुनेछ भन्ने आशा राख्दछु ।”