२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय परिषद् नियमावली संशोधन फिर्ता नभएसम्म न्यायाधीश नियुक्ति प्रक्रिया रोक्न बारको माग

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएशनले न्यायाधीश नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र संविधानसम्मत हुनुपर्नेमा जोड दिँदै न्याय परिषद्ले गरेको नियमावली संशोधनको विरोध जनाएको छ ।

बारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै न्याय परिषद्ले गरेको न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधनले न्यायाधीशको नियुक्ति र सोपानमा विभेद गरेको र सो नियमावली संविधान विपरीत भएकाले तत्काल खारेज गर्न माग गरेको हो ।

साथै, न्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठता, अनुभव, ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचरणलाई आधार बनाउनु पर्ने समेत आग्रह गरेको छ । बार एसोसिएसनका अनुसार न्याय परिषद्ले पद रिक्त हुनुभन्दा एक महिना अगावै न्यायाधीश पदमा सिफारिस गर्नुपर्ने संवैधानिक बाध्यता आफ्नै इच्छाअनुसार प्रयोग गरेको जनाएको छ ।

यसैगरी, उच्च अदालतका न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीको कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग बारले लामो समयदेखि गर्दै आएको र विगतमा पनि यो माग पूर्ण रूपमा पालना नभएको भन्दै आपत्ति जनाएको हो ।

नेपाल बार एसोसिएशनले न्याय परिषद् नियमावलीमा गरिएको विवादित संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति अघि नबढाउन माग गरेको एसोसिएसनका महासचिव महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।