२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी फाउन्डेसनद्वारा जबजसम्बन्धी लेख लेख्न आह्वान

अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले वार्षिक प्रकाशन हुने जर्नलको नयाँ अंकका लागि लेख रचना मागेको छ।

‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्टस् पिपल्स मल्टीपार्टी डेमोक्रेसी पर्सपेक्टिभ’ जर्नलको चौथो अंकका लागि लेखरचना मागिएको फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिएकी छन्। 

चौथो अंक जुन २०२६ मा प्रकाशित हुने पनि फाउन्डेसनले जानकारी दिएको छ।

जर्नलका पहिलो, दोस्रो र तेस्रो अंक वेबसाइटमा उपलब्ध रहेको पनि फाउन्डेसनले जानकारी दिएको छ।

फाउन्डेसनले जनताको बहुदलीय जनवादका दृष्टिकोण वा वरिपरि रहेका विषयहरूमा अनुसन्धानमूलक लेखहरू पठाउन लेखकहरूलाई आह्वान गरेको हो।

फाउन्डेसनले नेतृत्व, राष्ट्र निर्माण र राष्ट्रियता, विकास र समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, राजनीतिक अर्थतन्त्र, कृषि र उद्योग, राजनीति र शासन, खेलकुद, वातावरण र जलवायु परिवर्तन, सूचना प्रविधि, मिडिया र सञ्चार, विज्ञान र प्रविधि, स्वास्थ्य र शिक्षा, प्राकृतिक स्रोतहरूसहित विभिन्न समसामयिक विषयमा लेखरचना लेख्न आह्वान गरेको छ।