मदन भण्डारी फाउन्डेसनद्वारा जबजसम्बन्धी लेख लेख्न आह्वान
काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले वार्षिक प्रकाशन हुने जर्नलको नयाँ अंकका लागि लेख रचना मागेको छ। ‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्टस् पिपल्स मल्टीपार्टी डेमोक्रेसी पर्सपेक्टिभ’ जर्नलको चौथो अंकका लागि लेखरचना मागिएको...