२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी अस्पतालमा सिकलसेल एनिमिया र थालसिमिया जाच गर्ने मेसिन जडान 

अ+ अ-

काठमाडौँ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमिया र थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।

‘एचपीएलसी’ नामको यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको मेसु डा. निराजन सुवेदीले दाबी गरे ।

प्रदेश सरकारले दिएको मेसिन भारतबाट आएका इन्जिनियरले जडान गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म १६ महिनामुनिका बालबालिकाको सिकलसेल जाँच भएको थिएन । उनले भने, ‘यो मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ । सिकसेल रगत निकालेर जाँच गरिन्छ ।’

मेसु डाक्टर सुवेदीका अनुसार, भेरीमा अहिले पनि सिकलसेलका बिरामीलाई नि: शुल्क जाँच, बिरामीलाई रगत चढाउन ६ शय्याको छुट्टै वार्ड, भर्ना गर्न १० शय्याको वार्ड, विपन्नबाट १ लाख बराबरको औषधि सहयोग कार्यक्रम गरिँदै आएको छ ।